तीन मन्त्रीको सुरक्षा खतरा !

नेपाल सरकारका केही मन्त्रीहरू सुरक्षा खतरामा परेको जानकारी घटना र विचारलाई प्राप्त भएको छ । सरकारको सुरक्षा संयन्त्रले विप्लव नेतृत्वको नेकपाबाट प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डनिकटका मन्त्रीहरूलाई लक्षित गरी आक्रमण गर्ने तयारी भएको भन्ने सुराक पाएको बुझिएको छ । सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटा, ऊर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्तिबहादुर बस्नेत र प्रधानमन्त्रीका सल्लाहकार विष्णु…