कांग्रेसमा गुटगत ध्रुवीकरण बढ्दै

■ भीष्मराज ओझा नेपाली कांग्रेसमा १४औँ महाधिवेशनको समय नजिकिँदै गर्दा पार्टीमा गुटगत ध्रुवीकरण पनि बढ्दै गएको छ । पार्टीमा मुख्य गरी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सतहमै देखिने गरी आफ्ना गतिविधि गर्न थालेका छन् । यसैको पछिल्लो शुङ्खलास्वरुप वरिष्ठ नेता पौडेल समूहले जिल्ला सभापतिहरुको भेला बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय…