प्रतिबन्धित नेकपाका केन्द्रीय नेता ओलीसहित १६ कार्यकर्ता कारागार चलान

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय नेता चुडामणि ओलीसहित १६ कार्यकर्तालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । पक्राउ परेका १६ जनालाई बाजुरा जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । सोमबार (२८ पुस) भएको पेसी बहसमा बरामदी मुचुल्का नभई बनावटी भएको र…