को बन्लिन् उपसभामुख ?

सभामुखविहीन रहेको संघीय संसद विभिन्न राजनीतिक रस्साकस्सीपश्चात सभामुख पाउने सुनिश्चितताको सङ्घारमा उभिएको छ । नेकपाको आन्तरिक भागबण्डाका कारण प्रभावित भएको संसदको हिउँदे सत्रले माघ १२ पश्चात अग्नि सापकोटालाई सभामुखको हैसियतमा स्थापित गर्ने निश्चितप्रायः छ । सभामुख चयनपश्चात अघि बढ्ने उपसभामुखको निर्वाचन चयनको चर्चा पनि जोडतोडले अघिबढेको छ । अर्थात्, राजनीतिक बजार उपसभामुख चयनको चर्चामा गर्माउन…