देशको लागि लडेको थिएँ, लडिरहने छु : महरा

पूर्वसभामुख कृष्णबहादुर महराले आफ्नो जीत नै जनताको जीत भएको अभिव्यक्ति दिएका छन् । दाङको लमहीमा सोमबार (१२ फागुन) उनको स्वागतार्थ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महराले भने, ‘मेरो जीत नै जनताको जीत हो, जनताको माया, सुभेक्षा, सम्मानले गर्दा नै मेरो जीत भयो ।’ जनताको भावनाअनुसार काम गर्ने प्रतिबद्धता जनाउँदै महराले विगतमा पनि सधै देशकै लागि लडेको…