कार्यकर्तामा शेखर, नेतापङ्क्तिमा देउवा बलवान

आगामी वर्ष हुने चौधौँ महाधिवेशनमा नेपाली काङ्ग्रेसको सभापति बन्न चार नेता मैदानमा उत्रिएका छन् । महाधिवेशनमा उम्मेदवारी दिने सङ्ख्याबारे अहिले नै यकिन गर्न नसकिए पनि सभापति बन्ने प्रतिस्पर्धामा चार नेता अग्रसर भएको देखिएको छ । चारजना प्रतिस्पर्धीमा शेरबहादुर देउवाको गुटबाट देउवा एक्ला छन् भने कोइराला पक्षबाट तीनजना नेता प्रतिस्पर्धामा उत्रिने तयारी गर्दै छन् । कोइराला…