सत्ता पक्षभित्र विग्रहको रहस्य

■ घटना र विचार विश्लेषण नेकपा एमाले र माओवादीबीच पार्टी एकीकरण हुनुको वास्तविक कारणबारे स्पष्ट नभएसम्म नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र उत्पन्न विवाद र सत्ता सङ्घर्षको स्वरुपका विषयमा बुझ्न सकिँदैन । शेरबहादुर देउवा नेतृत्वको काङ्ग्रेस र माओवादीबीच संसदीय निर्वाचन (२०७४ मंसिर) मा हुन सक्ने गठबन्धनलाई दृष्टिगत गरी एमालेले माओवादीसँग चुनावी तालमेल गरेर आफ्नो विजय सुनिश्चित…