लकडाउनको रणनीति परिवर्तन गर्न विज्ञहरुको सुझाव

आगामी सोमबार (जेठ ५) देखि तेस्रो चरणको लकडाउन समाप्त हुँदैछ । कोरोनाको महामारी चर्किंदै गएको कारण पुनः कम्तीमा दुई साताको लागि लकडाउन अवधि बढाउने सोच सरकारवाला निकायले बनाइरहेको बुझिएको छ । यसै क्रममा आज (जेठ २) बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको छ । समितिले जोखिम क्षेत्र…