कांग्रेसद्वारा ‘रेस्क्यू नेपाली’ एप र ‘वेब एप’ सार्वजनिक

‘सङ्कटमा उद्धार मातृभूमिको कर्तव्य’ उद्घोष गर्दै नेपाली कांग्रेसले एक ‘एप’ निर्माण गरेको छ । कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले नेपालसहित ४३ देशबाट बुधबार एकसाथ ‘Rescue नेपाली' एप र ‘वेब एप’ सार्वजनिक गरेको जनाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले ट्विटरमार्फत र पार्टीका नेपाली जनसम्पर्क समिति रहेका ३५ विभिन्न देशमा सभापति एवं संयोजकहरुले उक्त एप…