सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक सीमा-विवादमा केन्द्रित

गत बुधबारदेखि शुरु भएको सत्तारुढ नेकपाको स्थायी कमिटीको शुक्रबारको बैठक शनिबार (१३ असार) बस्ने गरी टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा स्थायी कमिटी सदस्यहरुले भारतसँगको सीमाविवाद बारे आफ्ना मन्तव्य दिएका बताइएको छ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली 'कामविशेषले अनुपस्थित' रहेको शुक्रबारको बैठकमा सीमा विवादबारे ब्रिफिङ गर्दै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले…