चिनियाँ जनमुक्ति सेना स्थापनाको ९० औँ वर्षगाँठको अवसरमा चीनले आफ्नो सैन्यशक्तिको प्रदर्शन गरिरहेको छ । छिमेकी मुलुक भारतसँग सीमाको विषयलाई लिएर तनाव बढिरहेको अवस्थामा भित्री मंगोलियाको प्रशिक्षण बेसमा गरिएको यो प्रदर्शनलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यद्यपि, चीनको रक्षामन्त्रालयले भने यो प्रदर्शन पछिल्लो अवस्थासँग सम्बन्धित नभएको र यसको तयारी वार्षिक कार्यक्रम अनुरुप नै गरिएको प्रष्ट…