डान्स रेस्टुरेन्टका परिचारिकाहरूको पीडा

राजधानीका अधिकांश स्थानहरूमा साँझ ढल्दै गएपछि रात रङ्गीन हुन थालेको छ । व्यापारिक दृष्टिकोणले खोलेका डान्स रेस्टुरेन्टहरू जतिसुकै राम्रो चले पनि केहीलाई छोडेर प्रायजसो धेरै रेस्टुरेन्टहरूमा हुने अमर्यादित क्रियाकलापका कारण युवाहरू मात्र नभएर सरकारी तथा गैरसरकारी कार्यालयका उच्चपदस्थ कर्मचारी, व्यापारी र कलाकारहरू पनि डान्स रेस्टुरेन्टतर्फ आकर्षित भएका देखिन्छन् । यी रेस्टुरेन्टमा जाने ग्राहकहरू जोकोही भए…