रेन्जर गण खारेजी प्रस्तावभित्र गम्भीर षड्यन्त्र !

राजनीतिक दलका नेताहरूले नेपाली सेनाको रेन्जर गण खारेज गर्ने प्रलाप गर्न थालेका छन् । प्रधानसेनापति रुक्मांगद कटवालको पालामा पुष्पकमल दाहालले नेपाली सेनाको सङ्गठनमा खेल खेल्न धेरै प्रयास गरे तर सकेनन् । कतै नेपाली सेना कमजोर त भएको होइन ? वि.सं. २०७६ भदौ ९ गते नेपाली सेनाको रेन्जर गण खारेज गर्ने या सेनाको/देशको विरोधमा बोल्ने आँट…