युवा पुस्तामा हिन्दू जागरणको खाँचो

■ इन्द्रबहादुर बराल नेपाली समाजमा बढ्दो इसाईकरणको प्रमुख कारणहरूमध्ये एउटा युवा पुस्तामा हिन्दू जागरणको पुस्तान्तरण नहुनु नै हो । साथै अरू पनि धेरै कारण छन् जसले गर्दा हिन्दुविरुद्ध चलखेल गरियो भन्दै अरूलाई गाली गर्नु परिरहेको छ । कुनै पनि समाजले यतिबेला विज्ञानको प्रभावलाई अस्वीकार गर्न नसक्ने अवस्था एकतिर छ भने अर्कोतिर धर्म र संस्कृतिबारे स्कुल–कलेजमा…