रन्जितको पुस्तक सम्झे नेपालीले !

नेपालमा आन्दोलन गराउन भारतभित्रबाट समेत सहयोग रहेको हल्ला चलेसँगै नेपालका निम्ति भारतका तत्कालीन राजदूत रन्जित रेद्वारा लिखित पुस्तकको चर्चा सुरु भएको छ । रन्जित रे भारतीय विदेश मन्त्रालयको नर्थ डेस्क प्रमुखमा रहँदा माओवादी र संसदवादी भनिएका दलहरूबीच बाह्रबूँदे सम्झौता गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेहरूमध्ये पर्दछन् । उनले आफ्नो अवकाशपछि लेखेको पुस्तकमा इण्डियाले नेपालमा ‘नियन्त्रित अस्थिरता’…