यी इतिहास हेर्दैमा प्रतिगामी भइन्छ र ?

■ स्वयम्भुनाथ कार्की सरदार भीमबहादुर पाण्डेले ‘श्री ५ महेन्द्र र नेपालको असंलग्न परराष्ट्र नीति’ लेखमा २०१९ सालमा नेपालमाथि ‘अघोषित नाकाबन्दी’ लागेको उल्लेख गरेका छन् । जसलाई चीनले आफ्नो विदेशमन्त्रीमार्फत चेतावनी दियो कि भारतले नेपालमाथि हस्तक्षेप नगरोस् । यसको केही समयपछि चीन–भारत युद्ध भयो । भारतले विश्व जनमत आफ्नो पक्षमा पार्न र सहयोग पाउन नेपाललगायत ११४…