‘जीवन’ र ‘दर्शन’ मरेको राजनीति !

■ दीपेन्द्र पाण्डे जीवनको परिभाषा ध्यानी, ज्ञानी र अज्ञानीहरूले आ–आफ्नै ढङ्गले गरेको पाइन्छ । सामान्यतया जैविक रूपमा कुनै पनि प्राणीको जन्मदेखि मृत्युबीचको अवधिलाई जीवन भनिन्छ । विलियम सेक्सपियरको विचारमा जीवन भनेको एक रङ्गमञ्च हो । साथै हामी त्यसका कलाकार । जीवनको बारेमा हरेक मानिसको आफ्नै धारणा छन् । जीवनलाई कसैले उपहार मानेका छन् त कसैले…