‘हामदेव’हरूको व्यवस्थामा वामदेवको अपरिहार्यता !

■ देवप्रकाश त्रिपाठी एकथरीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, अर्काथरीले जनवादी गणतन्त्र र जनताले चाहिँ लुटतन्त्र नामले सम्बोधन गर्ने गरेको वर्तमान राजनीतिक (अ) व्यवस्था देश र जनहितअनुरूप नरहेको हिजै ठानिएको हो, तर हरेक नयाँ वस्तुलाई राम्रो ठान्ने अबोध मानसिकस्तरका कारण यो शासन प्रणालीलाई समस्या नभई समाधानका रूपमा लिइयो । नेपालजस्तो मुलुकका निम्ति विकेन्द्रीकरणको अवधारणा उपयोगी मान्न सकिन्थ्यो,…