राष्ट्रको खेर गएको समय

■ बबिता बस्नेत समयको निश्चित परिभाषा छैन । यही समय हो जहाँ हामी जन्मन्छौँ, समय नै हो जहाँ हामी हुर्किन्छौँ र आफ्नो जीवनका विविध पाटा बिताउछौँ । बाँचिरहेको पनि समय, मर्दै गरेको पनि समय, केही गरिरहेको पनि समय, केही नगरेको पनि समय । समयका बारेमा धेरैले धेरै कुरा भनेका छन् । महाभारत भन्छ– समय बलवान…