गोवध रोक्न जङ्गबहादुरले विदेशमासमेत यतिसम्म गरे

जङ्गबहादुरले युरोप भ्रमण गर्न जाँदा काठमाडौंमा भाइ जनरल बमबहादुरले कायम–मुकायम प्रधानमन्त्रीको कार्य सम्हालेका थिए भने भाइ बद्रीनरसिंहले कायम–मुकायम प्रधानसेनापतिको कार्य सम्हाले । त्यस्तै, भाइ कमान्डिङ कर्णेल, कृष्णबहादुरले पाल्पा गौंडा छोडी काठमाडौं आएर कानून विभागको कार्य सम्हाले । यसैगरी भाइ रणोद्दीपसिंहले पूर्व तराईदेखि पश्चिम तराईतर्फको सम्पूर्ण सुरक्षातर्फको रेखदेखको कार्य सम्हाले । काकाका छोरा काजी जयबहादुरले मालपोततर्फ…