सफल तुल्याउने जिम्मेवारी असफलहरूलाई !

■ देवप्रकाश त्रिपाठी ‘सफल’ शिद्ध हुन राजनीतिमा सहभागी हुनु र सफल प्रमाणित व्यक्ति राजनीतिमा प्रवेश गर्नु बीचको अन्तर बुझ्न सकियो भने नेपाल पछि पर्नुको एउटा महत्वपूर्ण कारणबारे जानकारी पाउन सकिन्छ । नेपाल र यस्तै चेतनास्तर भएका मुलुकमा मानिसहरू ‘सफल’ प्रमाणित हुनका लागि राजनीतिमा सहभागी हुने गरेको भेटिन्छन्, तर समृद्ध मुलुकमा आफ्नो क्षेत्रका सफल ब्यक्तिलाई राजनीतिक…