गोपाल पराजुली २०७१ साल वैशाख ९ गते म सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस भएँ । २०४८ साल कार्तिक १८ गतेको नियुक्ति मितिले म २२ वर्ष ५ महिना २२ दिनमा सर्वोच्च अदालतमा सिफारिस हुन पुगेको थिएँ । जागिरको दौरानमा खासगरी मुख्य न्यायाधीश भैसकेपछि मैले पुनरावेदन अदालत विराटनगरमा करिब ३ वर्ष बिताएँ भने अन्यत्र कायम मुकायम मुख्य…