बाग्लुङसँग जोडिएका रोचक सम्झना

– गोपाल पराजुली पोखरा हाम्रो पुर्ख्यौली थलो हो । हाम्रा पुर्खालाई पोखरामा प्राप्त बिर्ता रणबहादुर शाहले खोसेको र पछि राजा राजेन्द्रको पालामा उही बिर्ता फिर्ता भएको इतिहास छ । यसरी पोखराका पराजुलीहरूको बिर्ताहरण हुने समयमा र बिर्ता पुनर्प्राप्तिपछि पनि कतिपय पराजुलीहरू त्यहाँबाट विस्थापित हुँदै विभिन्न ठाउँमा बसाइँ सरी गएको ऐतिहासिक तथ्यहरू देखिन्छ । बसाइँ सर्ने…