राज्य धर्मनिरपेक्ष नै हुनुपर्छ, किन ?

धर्मका आधारमा नागरिकलाई न्याय, अवसर र अधिकारबाट बञ्चित नगरिकन देशको पहिचान कायम गर्ने चाहना राख्नुलाई कुनै पनि तर्कले गलत पुष्टि गर्ने तागत राख्नेछैन । राष्ट्रप्रमुख, प्रधानमन्त्री, मन्त्री, न्यायाधीश, न्यायकर्मी, सरकारी कर्मचारी, शिक्षक, प्राध्यापक, सूरक्षाकर्मी, पत्रकार, कलाकार, प्राविधिक, राजदूत आदि बन्न कुनै खास धर्मलाई आधार नबनाउनु भनेकै राज्य धर्मनिरपेक्ष रहनु/बन्नु हो । ✍ देवप्रकाश त्रिपाठी एक्काइसौँ…