सासुसँग तिज मान्ने रहर गर्दा…

■ सुन्दर शर्मा गत साल भाद्र महिना तिजपछि एकदिन पशुपतिनाथको दर्शन गरेर फर्कंदै थिएँ, ढोकैनेर कसैले च्याप्प पछिल्तिरबाट समायो । झसङ्ग हुँदै फर्केर हेर्दा मेरी मिल्ने साथी निर्मला रहिछन् । म अप्रत्यासित रूपमा जिल्ल परेर साथीलार्ई हेरेको हेऱ्यै भएँ । जिल्ल पर्नुको कारण थियो– एघार वर्षपछिको भेट ! निकै समयपछि भेट हुँदा हामी दुवै खुशीले…