नागरिकता विधेयक र सडक-सदन वितण्डा !

देशलाई शिरमा राखेर कर्म गर्न हामीलाई कसले रोकेको छ ? नागरिकताको सम्बन्धमा अहिले सडक, सदन र सरकारले देखाएको उदण्डता विडम्बनापूर्ण छ । तत्काल यस्ता असहिष्णु व्यवहार प्रदर्शन गर्न रोकेर राष्ट्रिय सहमति खोज्नु नै बुद्धिमानी हुन्छ । शेखर ढुङ्गेल तपाईंहरू विद्यार्थीको आवरणमा भाडामा आउनुभएको होइन भने आउनुस् बौद्धिकता, जिम्मेवारीपन, विवेकता र चेतना स्तरको परिचय दिएर बहस…