प्रजातन्त्रको लागि राजसंस्था

नेताहरूले गर्ने हजार गल्तीमा आँखा चिम्लने र माफी गर्ने गरिएको छ, तर राजाले राम्रै नियतले देश र जनताको भलो सोचेर प्रजातान्त्रिक अभ्यास र जनताले बनाएको संविधानकै रक्षाको लागि कदम उठाउँदा तिनै राजा बारम्बार अपमानित भइरहनु देशको लागि गम्भीर भुल हुनेछ, भइरहेको छ । ✍ प्रभात अधिकारी विश्वमा प्रजातन्त्र स्थापनाको लागि सशस्त्र युद्ध र जनआन्दोलनहरू भएका…