सरकार विस्तारमा अवसरवादको असर

माओवादी केन्द्रका अध्यक्ष दाहालले चरम अवसरवादिता देखाएर सिर्जना गरेको एघार दलीय गठबन्धन अवसरवादिताकै कारण विघटनमा पुग्ने र अन्ततः प्रधानमन्त्री दाहाल आगामी केही दिनभित्रै पद त्याग्न बाध्य हुने सम्भावना बढेको छ । ✍ डा.केशव देवकोटा मङ्सिर ४को निर्वाचनपछि पुस १० मा बनेको सरकारमा एकाएक अवसरवादले प्रवेश गरेपछि नेपालको समग्र राजनीति नै तोडफोडको अवस्थामा पुगेको छ ।…