परम्परागत विवाहबारे इतिहास के भन्छ ?

विवाहमा प्रेम र छनौट स्वतन्त्रता किन आवश्यक छ ? ✍ डिल्ली अम्माई आरम्भ : विवाह सामाजिक रूपले संस्थागत कहिले र किन गरियो ? यसका ऐतिहासिक पाटाहरू नबुझी विवाह र प्रेमबीचको फरक अन्तरसम्बन्ध बुझिन्न । विवाहलाई प्रेमको पूर्णतामा नबुझी युवा-युवतीले विवाह गर्नु हुन्न । अर्थात्, विवाहको अर्थ नबुझी पारिवारिक दबाबमा विवाह गर्दा आफ्ना दुवैले सांस्कारिक कर्तब्यको…