वैदेशिक रोजगार: नयाँ नेपालको पूर्वाधार

-एक बहादुर गुरुङ, संयुक्त राष्ट्रसंघ जनसांख्यिक शब्दकोषको परिभाषाअनुसार आफ्नो मुलुकबाहिर कुनै पनि मलुकु मा गएर गर्ने नोकरी र व्यवसायलाई वैदेशिक रोजगार भनिन्छ । आफ्नो देशमा रोजगारको अवसर प्राप्त नभएर पराइ भूमिमा गई उच्च शिक्षा हासिल गर्ने, व्यवसाय गर्ने विकासशील राष्ट्रहरूको नियति नै हो । अहिले विज्ञान र प्रविधिका कारण विश्व साँघुरिएको छ । पृथ्वी घर…