धीरेन्द्र शास्त्रीको जयजयकारले दिएको सन्देश

मुलुकलाई केही नेताहरूले धर्मनिरपेक्ष बनाएपनि एक हनुमानभक्त चमत्कारी युवालाई देख्न-भेट्नका लागि जम्मा भएको विशाल भीड नेपालीहरूको हिन्दु धर्मप्रतिको आस्था र सम्मान पनि हो । ✍ बबिता बस्नेत ‘बागेश्वर धाम सरकारलाई हेर्ने गर्नुभएको छ ? धीरेन्द्र शास्त्री…?’ करिव डेढ वर्षअघि कसैको प्रश्नपछि मैले सोधेँ- ‘के हो यो भनेको ? त्यसअघि मैले यस्तो नाम कहिल्यै सुनेकी थिइनँ…