किन बद्नाम बन्यो सुजाताको रोग ?

– बबिता बस्नेत ०२६/२७ सालतिरको कुरा हो । राजा महेन्द्र कञ्चनपुर मुकाम गरेर बसेका बेला रानी रत्नलाई समेत साथ लिई सिकार खेल्न निस्कनुभयो । जुनेली रातमा सिकार खेल्दै गर्दा जरायोलाई ताकेको गोलीको निशाना चुकेर भूलवश रानी रत्नलाई लाग्न पुग्यो । सवारीमा संलग्न सबैलाई ठूलो आपत् आइलाग्यो । अब के गर्ने ? उपचारका लागि कहाँ लाने…