यही हो त ‘गणतन्त्र’को अनुहार ?

कहिले गणतन्त्र दिवस, कहिले लोकतन्त्र दिवस त संविधान दिवसको बहानामा अपराध गरेको कारण दोषी ठहरिएका व्यक्तिहरूलाई माफी दिएर अपराधीहरूलाई प्रोत्साहन दिने काम मुलुकको सर्वोच्च संस्थाबाट भइरहेको छ । ‘गणतन्त्रमा राष्ट्रपति कस्तो हुनुपर्छ भन्ने म व्यवहारबाट दर्शाइदिनेछु’- राष्ट्रपति निर्वाचित हुनुअघि रामचन्द्र पौडेलद्वारा विभिन्न मञ्चमा दिइएको अभिव्यक्ति यस्तो थियो । आफ्नो प्रतिबद्धता राष्ट्रपति पौडेलले यतिबेला ‘राम्रैसँग’ पूरा…