सङ्क्रमणकालीन न्याय कहिले टुङ्गिन्छ ?

करिब १७ हजार मानिसको मृत्यु भएको नेपालको माओवादी युद्धका बेला भएका घटना दर्ताका सूची र उजुरीहरू सामान्य नभइ मानिसको जिन्दगीसँग जोडिएका उजुरीहरू हुन् । लामो समय भइसकेको र राजनीतिक सहमति नभएको अवस्थामा यी उजुरीहरूको छानविन निकै चुनौतीपूर्ण छ । बेपत्ताको सवालमा सत्यतथ्यका लागि पनि सबै पक्षबीच सहमति हुन आवश्यक छ । ✍ बबिता बस्नेत बर्दियाकी…