यो त मात्र शुुरुवात हो…

– सुशील देवकोटा प्रतिनिधि सभाको चुुनाव सम्पन्न भएपछि देशमा एउटा बेग्लै राजनैतिक माहोल बन्छ र जनताले पनि सन्तोषको सास फेर्न पाउँछन् भन्ने आशमा क्रमशः तुुषारापात भैरहेको छ भन्दा अन्यथा नठहर्ला । चुुुनावको बेलामा जनतामा देखिएको उत्साह र अपेक्षालाई कुुण्ठित गर्ने काम तिनै राजनैतिक दलहरूले गर्दैछन् जसलाई जनता स्वयम्ले आफ्नो अमूूल्य मत दिएर विजयश्रीको माला भिराएर…