मनोज-मीना दम्पत्तिको ‘डिभोर्स’ले दिएको सन्देश

– निर्जला कक्षपति हास्य कलाकार मनाज गजुरेल र मीना ढकालको २२ वर्ष लामो बैवाहिक सम्बन्ध टुट्दा फिल्मी बजारमा यो समाचार ‘गसिप’ बन्न पुग्यो । कलकार मनोज गजुरेललाई नचिन्ने त को होलान् र ? उनकी पत्नी मीना ढकाल पनि यी दुई दम्पत्तिको सम्बन्ध विच्छेदपछि एकाएक चर्चामा आइन् । सम्बन्ध भन्ने कुरा नितान्त निजी कुरा हो ।…