नेपाली लोकतन्त्रमा एमाले-माओवादी

– दामोदर पौडेल कम्युनिष्ट पार्टीले सरकार चलाएको र अरू दलहरू प्रतिबन्धित वा कम्युनिष्ट पार्टीको मातहतमा रहने लोकतन्त्रलाई ‘उच्चस्तरको लोकतन्त्र’ भन्ने गरेका कम्युनिष्ट विचारको सेरोफेरोलाई हामीले बुझेकै हौँ । अहिले आएर कम्युनिष्ट पार्टीहरूले नै पूर्ण बहुदलीय या बहुलवादी धारमा आधारित लोकतन्त्रको आवश्यकता औँल्याएको पाइन्छ । विशेषतः नेपालका ठूला कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रले बहुलवादलाई आत्मसात्…