पत्नी र किड्नीले बदलेका दुई नेता

– देवप्रकाश त्रिपाठी हरेक मानिस जीवनमा भएका घटनाक्रमबाट पाठ सिक्छन् र आफ्नो सोच–व्यवहारमा सानो या ठूलो परिवर्तन ल्याइरहन्छन् । तर, नेपाली राजनीतिको शीर्ष भूमिकामा रहेका दुई नेताबीचको जीवनमा भएका दुई अलग घटनाले उहाँहरूको सोच–व्यवहारमा भिन्न, तर अधिक असामान्य परिवर्तन ल्याएको महसुस समकालीन नेपाली समाजले गरेको छ । हाल प्रधानमन्त्री रहनुभएका एमाले अध्यक्ष केपी शर्मा ओली…