टीका संस्कारले ग्रस्त काङ्ग्रेस

– तारा बराल घटना शायद ००८-०९ सालतिरको हो । विश्वबन्धु थापाले मोरङ र सुनसरी काङ्ग्रेसको अध्यक्ष बन्ने तीव्र इच्छा प्रकट गर्नुभयो बीपी कोइरालासँग । तर, उहाँको त्यो इच्छा पूरा गर्न कसैले त्याग गरिदिनुपर्ने । त्यसबेला सबै कार्यकर्ताहरू गिरिजाप्रसाद कोइरालालाई अध्यक्ष भएको हेर्न चाहन्थे । विश्वबन्धुको उग्र आकाङ्क्षा पूरा गरिदिनैपर्ने भयो । गिरिजाप्रसादले उहाँसँग चुनाव लडेर…