प्रवासमा समेत विकृत बन्दै तिज

– अनिलभक्त खरेल, भर्जिनिया (अमेरिका) तिज र यसको महत्व : तिज पर्व हरेक वर्ष भाद्र शुक्ल पक्ष तृतीयाका दिन मनाइन्छ । तिजको पहिलो दिन अर्थात् ‘तिज इभ’लाई दर खाने दिनको रूपमा मनाइन्छ । यस दिनमा विवाहित र अविवाहित छोरीचेलीहरू एकैठाउँमा जम्मा भई व्रत बस्न दरो हुनका लागि दर खान्छन्, अर्थात् दरमा दह्रो खाना हुन्छ ।…