पुरुषलाई पनि ‘मेनोपोज’ हुन्छ ?

– बबिता बस्नेत महिलाको जिन्दगीमा बाहिरबाट भैपरी आउने दुःखबाहेक पनि अनेक प्रकारका दुःखकष्टहरू आइपर्छन् । किशोरावस्थामा रजस्वला अर्थात् महिनावारी सुरु हुँदादेखि गर्भवती, सुत्केरी हुँदै नछुने रोकिने अर्थात् रजनोवृत्ति (मेनोपोज) हुँदासम्ममा अनेक कठिन अवस्थाबाट महिला गुज्रनुपर्ने हुन्छ । किशोरावस्थामा प्रत्येक महिना हुने महिनावारी नै महिलाका लागि सबैभन्दा गाह्रो कुरा हो कि के हो जस्तो लागे पनि…