प्रहरी प्रमुखको काम के हो ?

– बबिता बस्नेत कुनै पनि आपराधिक क्रियाकलापको अनुसन्धान गरी निष्कर्षमा पुऱ्याउने काम प्रहरीको हो । कानुनको निर्माण संसद्ले गरे पनि उक्त कानुनको कार्यान्वयन गर्ने÷गराउने काम प्रहरीबाटै शुरु हुन्छ । मुलुकमा कानुनी शासन कायम गर्न अन्य धेरै निकायको भूमिका भए पनि प्रहरी सङ्गठन यसको प्रमुख अङ्ग हो । तर, हामीकहाँ विबभिन्न आपराधिक घटनामा प्रहरी अधिकारीहरूले देखाउने…