लाज जोगाउने नाङ्गो प्रयास !

– दीपेन्द्र पाण्डे जर्मनीमा एउटा उखान छ, ‘नाङ्गो मानिसले कसैलाई लुगा दियो भने सम्झिनुहोस्, त्यहाँ केही गडबड छ ।’ वर्तमान समय उपरोक्त उखान आफ्नो औचित्य विस्तार गर्दै नेपालसम्म आइपुगेको छ । निर्वाचनपूर्व दुई कदम अगाडि, निर्वाचनपश्चात् एक कदम पछाडि र चौतर्फी असफलतापछि पछाडि नै पछाडि पुगेको अङ्कगणितीय वाम सरकार आफ्नै जालमा फस्दै छ । जनताको…