भारत–चीन तर्साउन प्रयोग हुँदै कम्युनिष्टहरू

देवप्रकाश त्रिपाठी आवरण कम्युनिस्टको, विचार माओ त्से तुङको र आश्रय भारतको लिएर नेपाली नाम र नागरिकताधारी राजनीतिजीवीहरूले नेपाल मेट्न र परधर्मीहरूको एजेण्डा स्थापित गर्न नेपालमा जे गरिसके, त्यतिमै उनीहरूको यात्रा रोकिने देखिएन । पश्चिमी इच्छा र इसारामा दुई ‘कम्युनिस्ट’ पार्टीहरूबीचको एकीकरणपश्चात् यहाँ जे भइरहेको छ र, जे गर्न खोजिँदै छ त्यसले नेपाल रणभूमिमा परिणत हुने…