ग्रील व्यवसायीद्वारा हार्डवेयर पसल सञ्चालन

ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालमा आबद्ध ग्रील तथा स्टील ब्यवसायी संघ ललितपुर जिल्ला समितिले ललितपुर जिल्ला भित्र सञ्चालित ग्रील उद्योगलाई चाहिने ग्रील जन्य कच्चा पदार्थ सर्वसुलभ मुल्यमा उपलब्ध गराउने भएको छ । सो ट्रेड कम्पनी ललितपुरको सातदोबाटो, टुटेपानीमा सञ्चालन गरेको छ । ग्रील तथा स्टील ब्यवसायी महासंघ नेपालका अध्यक्ष मोहन कटुवालले ग्रील ब्यवसायीहरुले प्रयोग…