एनटीसीको फोरजी/एलटीई सेवा विस्तारका लागि सम्झौता

नेपाल टेलिकमको फोरजी/एलटीई सेवा विस्तारका लागि आज सम्झौता सम्पन्न भएको टेलिकमले जनाएको छ । संसदको अर्थ समिति, विकास तथा प्रविधि समिति र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट प्राप्त निर्देशन तथा सार्वजनिक खरिद ऐन र कम्पनीको आर्थिक विनियमावलीमा रहेको व्यवस्थाको अधिनमा रही सो सम्झौता गरिएको टेलकमको दाबी छ । बताइएअनुसार फोरजी/एलटीई सेवा विस्तारका लागि आवश्यक कोर…