एनएलआईसी कलंकी शाखाको अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम

घटना र विचार प्रतिनिधि नेपालको पहिलो एवम् अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी (कलंकी शाखा)ले शाखामा उत्कृष्ट कार्य एवम् व्यवसाय गर्नेहरूलाई शुक्रबार आयोजित एक कार्यक्रमबीच सम्मान तथा अभिकर्ता पुनर्ताजगी कार्यक्रम आयोजना गरेको छ । कम्पनीका कलंकी शाखाप्रमुख रामचन्द्र घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको आसनबाट मन्तव्य दिँदै कम्पनीका एजेन्सी विभाग प्रमुख सुशीलप्रताप राणाले…