अवैध ग्राभेल उत्खनन् गर्ने पाँच टिपर र एक स्काभेटर प्रहरी नियन्त्रणमा

मुकेश कुमार यादव, न्युज कारखाना अवैध रुपमा ग्राभेल उत्खनन् गर्ने पाँच टिपर र एक वटा जेसीबीलाई प्रहरीले सिरहाको गोलबजार(१ मुक्सारबाट नियन्त्रणमा लिएको छ । स्थानीयले दिएको सूचनाको आधारमा प्रहरीले ना३ख ६८१२, प्र २–०१–००१ ख ०२४३, ना३ख ८७७७, प्र२ –०१–००१ ख ०१०१ र रा. १ ख २०८८ नम्बरको टिपर र नम्बर उल्लेख नभएको चेनवाला स्काभेटर शनिवार…