सम्पत्तिको हत्याउन बैद्धिक अपाङ्ग व्यक्तिको अपहरण, प्रशासन मौन !

जग्गामा कसले कति अनियमितता गरे ? पुनहरि बेल्बासे, भैरहवा रुपन्देहीको सियारी गाउँपालिका-३ भैसाखदरमा बौद्धिक अपाङ्ग व्यक्तिमाथि आफन्तबाट घोर अन्याय भएको छ । बौद्धिक अपाङ्ग पर्शुराम यादव यही चैत ११ गते दिउँसो करिब १२ बजेको समयमा अपहरणमा परे । काका भोला अहिरको घरमा बस्दै आएका परशुराम काकी उदारी अहिरसँग भैँसी चराउन जाने बेलामा घरनजिकैबाट अपहरणमा परेका…