स्वास्थ्य बीमामा आकर्षण घट्दो

अब अनुगमनको विकल्प छैन : अध्यक्ष डा. लोहनी सुरेन्द्र सुवेदी, काठमाडौं स्वास्थ्य बीमा झन्झटिलो हुँदै गएपछि यसको आकर्षणमा पनि कमी आउन थालेको छ । जसको प्रत्यक्ष प्रमाण हो- नवीकरण गर्ने बिमितको संख्यामा ४८ लाख ८ हजार ७ सय ६० जना अर्थात ६२ प्रतिशतमात्र रहनु । देशमा कूल ७७ लाख ४१ हजार ४ सय ८३ जना…